गोरखा नगरपालिकाले एक वर्षअघि १५ लाख रुपैयाँमा किनेको ड्रोन क्यामेरा प्रयोगविहीन भएर स्टोरमा थन्किएको छ ।नगर क्षेत्रमा हुने विभिन्न योजनाको सर्भे तथा नक्साकंनका लागि भन्दै आर्थिक बर्ष २०७६/७७ मा गोरखा नगरपालिकाले ड्रोन खरीद गरेको थियो । २०७७ साल असार १७ गते ड्रोनको उडान परीक्षण गर्दै नगर प्रमुख राजनराज पन्तले नगर क्षेत्रमा हुने कुनै पनि योजनाको सर्भे, नक्साकंन तथा अनुगमन ड्रोनबाटै हुने बताएका थिए ।तर आजका मिति सम्म पनि सो क्यामेरा कही कतै उडेको स्थानियले देख्न पाएका छैनन । स्थानियहरुले भन्छन क्यामेरा कमीसनको आषामा मात्र किनिएको हो कि भन्ने आशंका गर्न पर्याप्त आधार भएको स्थानियको कथन छ ।
सम्पर्क ठेगाना
XYZ Pvt. Ltd.,
Syangja, Nepal
सूचना विभाग दर्ता नं. / ०७८–७९
अध्यक्ष:
सम्पादकः